Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप ३० जना कोरोना संक्रमित !

अर्थ संसार

शुक्रबार, ०९ जेठ २०७७, ०९ : १६ मा प्रकाशित

नेपालमा थप ३० जना कोरोना संक्रमित !

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४८७ जना पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतप’र अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको संख्या तीन पुगेको छ ।

जो नवलपरासी (वर्दघाट सुस्ता पूर्व)  विनय त्रिवेण गाउँपालिका ६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छिन, नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम न.पा.-३, १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरु, १५ वर्षीय महिला छिन्, कपिलवस्तु वाणगंगा न.पा मायादेवी गाउँपालका निवासी २४,२५,२७,२९,३४,३६,४५,५३ वर्षीय पुरुषहरु र ८ वर्षीय वालिका छिन्, सर्लाही गोडैता न.पा- ८,९, ११,१३ र १४ र रामनगर वहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २७, ३२,३४,३४,३५,३८,३८,३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीय महिला छिन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

5ec748544aa65.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको