Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ नविल बैंकको नयाँ व्याजदर, हेर्नुहाेस् कुन खातामा कति व्याज ?

निशा हुमाँगाई

सोमबार, १५ बैशाख २०७७, १५ : ५९ मा प्रकाशित

यस्ताे छ नविल बैंकको नयाँ व्याजदर, हेर्नुहाेस् कुन खातामा कति व्याज ?

अर्थ संसार, काठमाडौं - नविल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (वैशाख १५ गते, साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । 

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

5ea6b1707a7bc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको