Like us!
Follow us!
Connect us!
Watch us!

डलरको भाउ घट्दा अन्य देशको भाउ यस्तो रह्यो

कमला भुसाल

शुक्रबार, ०६ असार २०७६, १० : ०८ मा प्रकाशित

डलरको भाउ घट्दा अन्य देशको भाउ यस्तो रह्यो

अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले असार ६ गते अर्थात आज शुक्रबारका लागि अमेरिकी एक डलरको खरिददर ११० रुपैयाँ ८१ पैसा कायम गरेको छ भने बिक्रीदर १११ रुपैयाँ ४१ पैसा कायम गरेको छ। बिहिबार अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो। 

त्यस्तै आज युरोपियन एक युरोको खरिददर १२५ रुपैयाँ ३६ पैसा कायम गरेको छ भने बिक्रीदर १२६ रुपैयाँ ४ पैसा कायम गरेको छ। बिहिबार एक युरोपियन युरोको खरिददर १२४ रुपैयाँ ६२ पैसा र  बिक्रीदर १२५ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो।  

त्यसैगरी आज केन्द्रिय बैंकले एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ७४ पैसा कायम गरेको छ भने बिक्रीदर १४१ रुपैयाँ ५० पैसा कायम गरेको छ। बिहिबार १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो। अन्य देशको यस्तो विनिमयदर यस्तो छ 

5d0c5f433c9fd.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको