Like us!
Follow us!
Connect us!
Watch us!

बजार

हस्तकला मेलाको थारु डेमा दर्शकहरुको चाप उच्च

हस्तकला मेलाको थारु डेमा दर्शकहरुको चाप उच्च

अर्थ संसार  काठमाडौंं– नेपाल हस्तकला महासंघले काठमाडौंको भृकुटीमण्डपमा आयोजना...

  • सस्तियो ओप्पो ‘ए३७’

    अर्थ संसार  काठमाडौं– उत्कृष्ट सेल्फी क्यामेरा तथा अत्याधुनिक प्रविधिको स्मार्टफोन ओप्पोको मोडल ‘ए३७’ को मुल्य सस्तिएको छ । ओप्पो डिएसले ५ ईञ्च आईपीएस डिस्प्लेसहितको उक्त फोनलाई २० हजार ४...

  • हस्तकला मेला १ लाखभन्दा बढीले गरे अबलोकन

    अर्थ संसार काठमाडौं– नेपाल हस्तकला महासंघले आयोजना गरेको ब्यापार मेलाको तेस्रो दिन आइतबार ३० हजार जनाले अबलोकन गरेका छन् । मेलामा प्रत्यक्ष र परोक्ष गरी करिब १ करोड ५०...

  • हस्तकला मेलाको दोश्रो दिन मेलामा पुगे ५० हजार  (फोटो फिचर)

    विदामा हस्तकला मेला हेर्न जानेको भित्र ...

  • सुनको मूल्य ह्वात्तै घट्यो, ६ महिना यताकै सस्तो

    अर्थ संसार  काठमाडौं– सुनको मूल्य ह्वात्तै घटेर  ६ महिनायताकै सस्तो भएको छ । शुक्रबार एकैदिन सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ५४ हजार २ सय र चाँदी प्रतितोला ७ सय...

  • हस्तकलाको बृहद मेला भृकुटीमण्डपमा सुरु (फोटो फिचर)

    अर्थ संसार काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा १४ औें हस्तकला ब्यापार मेला  काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी स्थलमा शुक्रबार सुरु भएको छ । उद्यमीहरुबाट उत्पादित व्रान्डहरुको बजार बिकास तथा निर्यात प्रबद्र्धनमा...

  • किन ओरालो लाग्दै छ जग्गाको कारोबार ? कारण यस्तो छ

    चारदिनअघि मात्रएकजनाजग्गाव्यवसायीले ८० लाख रुपैयाँमाजग्गाबिक्री गरे । तर, त्यो जग्गाको मूल्यांकन१४ लाख रुपैयाँमात्र गरेर मालपोत कार्यालयमा राजस्वबुझाइयो । तीव्यवसायीको भनाइबाटै पुष्टि हुन्छ, जग्गाको भाउभन्दानिकै घटेर मालपोतमा राजस्व बुझाइन्छ । सहीमूल्यकिटान...

  • एक सातामै करोड कमायो जात्राले

    अर्थ संसार  काठमाडौं–चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्राले करोड कमाएको हो । जात्राले बुधबारसम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको...

  • सुनको मूल्य क्रमश घट्दै , हिजो भन्दा आज तोलाको ४ सय रुपैयाँले सस्तो

    अर्थ संसार  काठमाडौं – सुन किन्ने सोचमा हुनुहन्छ ? यदि हुनुहुन्छ भने आजै गएर किन्नुहोस् । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले सस्तो भएको छ । ...

  • कोका–कोला जिरो नेपालमा

    अर्थ संसार काठमाडौ– कोका–कोला कम्पनीले कोक जिरो नेपाली बजारमा ल्याएको छ ।  कोका–कोला जिरो विश्वका १ सय ५० भन्दा बढी देशहरुमा उपलब्ध हुँदै आएको छ । यसकोे उपलब्धताले  नेपालमा विद्यमान...

  • नरिवल पनि निकै बिक्यो तिहारमा (फोटो फिचर)

    अर्थ संसार काठमाडौं– तिहारमा काँचो नरिवलको पनि निकै ब्यापार भएको छ ।  पूजा गर्न यस्तो नरिवलको निकै प्रयोग हुने गरेको छ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दा नरिवलको प्रयोग धेरै...

  • एक्सीएमजीको एक्साभेटर बजारमा

    अर्थ संसार काठमाडौं–आईडिएमसीले एक्सीएमजीको एक्सई २१५ मोडेलको एक्साभेटर नेपाली बजारमा ल्याएको छ । चिनको एक्सीएमजी ब्राण्डकोे २१.५ टनको एक्साभेटरमा विश्व बिख्यात जापानीज इसुजु कम्पनीको ईन्जिनका साथै जापानी कावाशाकी कम्पनिद्धारा निर्मित...

  • फिल्मको समेत उपहार योजना, जात्राले हिरोइनसँग डेटिङ लैजाने

    अर्थ संसार काठमाडौं–प्रदर्शनको तयारीमा रहेको चलचित्र जात्राले दर्शकका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका दर्शकलाई लक्षित गर्दै जात्राले ‘हजार समाऔँ, लाख कमाऔँ’ अफर सार्वजनिक गरेको हो । जात्रा...

  • पञ्चकन्याले ल्यायो थप दुई प्रकारका एसएस ट्याङ्क

    अर्थ संसार   काठमाडौं–पञ्चकन्याले भर्टिकल स्टेनलेश स्टील प्रविधिको प्रयोग गरी ३१६ ग्रेडका ट्याङ्क बजारमा ल्याएको छ । यस्ता ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको हु“दा अन्य ट्याङ्कको दा“जोमा पानी...

  • अशोक लेलैण्डले ल्यायो भारतमै पहिलो सर्किट इलेक्ट्रिक बस

    अर्थ संसार चेन्नाई (भारत)–हिन्दुजा ग्रुपअन्तर्गतको अशोक लेलैण्डले मंगलबार भारतको पहिलो सर्किट इलेक्ट्रिक बसकोे चेन्नाई स्थित कर्पाेरेट अफिसमा अनावरण गरेको छ । पूर्णतया इण्डियामा डिजाइन तथा इन्जिनियरिङ्ग गरिएको उक्त बस भारतीय...

  • सडक पेटीमा जमराको किनबेच

    अर्थ संसार काठमाडौं–दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै जमरा लगाइन्छ । धान, गहूँ, मकै र जौका आँकुरा जमरा नेपाली संस्कृति एवं परम्परामा दशैंको अभिन्न बस्तुका रुपमा लिइन्छ । ...

  • नायिका आना कोकमार्फत आफ्ना भावना प्रशंसकसँग बाँड्दै

    अर्थ संसार,   काठमाडौं– अभिनेत्री आना शर्माले काठमाडौंको विभिन्न भागहरुमा भ्रमण गर्दै प्रशंसकहरुलाई कोका–कोला बाँडिरहेकी छिन । भेटेका सबैलाई आफ्ना भावना प्रियजनसँग बाँड्न उत्साहित गरिरहेकी छन् । पहिलो दिनमा उनले पाटनको...

  • खसी बजारलाई लागेन दशैं

    अर्थ संसार काठमाडौं – दोलाखाका प्रकाश कार्की भृकुटीमण्डपको खसी वजारमा ग्राहक कुरेर वसिरहेका छन् । कतिखेर ग्राहक आउँछन् अनी खसी वेचौला भन्ने छ उनलाई । दशैमा छोराछोरीलाई कपडा किनेर लौजाउला...

  • खाद्य संस्थानले बेच्न थाल्यो खसीबोका, ३ हजार चौपाया बेच्ने (फोटो फिचर)

    अर्थ संसार काठमाडौं – दशैंलाई मध्यनजर राख्दै खाद्य संस्थानले खसीवोका र च्याङग्रा विक्रि गर्न थालेको छ । दशै नजिकिएसंगै संस्थानले सर्वसाधरणलाई सुलभ मूल्यमा चौपाया उपलब्ध गराउन थालेको हो । ...

  • पश्मिनाको बजार बढाउन क्रेताविक्रेता विक्रेता भेला

    अर्थ संसार काठमाडौं–पश्मिनाको उत्पादन गर्ने उत्पादक तथा निकासीकर्ताहरुलाई एकै थलोमा भेला गराई व्यापारिक सम्बन्ध कायम गराउने, क्रेताको चाहनाअनुरुपको डिजाईन, गुणस्तर, रंग संयोजन र विदेशी बजारबारे बिक्रेतालाई जानकारी गराउने उद्देश्यले...

ताजा समाचार

छुटाउनुभयो कि?