शुक्रबार, ०१ भदौ २०७५, २१ : १५
मौद्रिक नीति : वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स
बिहिबार, २८ असार २०७५

अर्थ संसार, काठमाडौँ– सेयर बजारमा लगानी गर्नेहरुलाई खुसीको खबर छ । नेपाल राष्ट्र बैंकले  आज सार्वजनिक गरेको आगामी आथिृक वर्षको मौद्रिक नीतमिा सेयर कारोबार गर्नेलाई सहज बनाउँदै  ब्रोक्रर लाइसेन्स खुल्ला गरेको हो ।

राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकलाई ब्रोक्ररको लाइसेन्स दिने बताउनुभएको छ ।

उहाँले वाणिज्य बैंकको सहायक कम्पनी मार्फत ब्रोक्ररको लाइसेन्स दिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

साउन १ गतेदेखि सेयर बजार पूर्ण रुपमा स्वचालित

लगानीकर्तालाई १५ प्रतिशत लाभांश देखाई एफपिओ भिराउँदै एनएमवि बैंक 

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved