Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति : वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स

विहीबार, २८ असार २०७५, ०५ : १९ मा प्रकाशित

मौद्रिक नीति : वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स

अर्थ संसार, काठमाडौँ– सेयर बजारमा लगानी गर्नेहरुलाई खुसीको खबर छ । नेपाल राष्ट्र बैंकले  आज सार्वजनिक गरेको आगामी आथिृक वर्षको मौद्रिक नीतमिा सेयर कारोबार गर्नेलाई सहज बनाउँदै  ब्रोक्रर लाइसेन्स खुल्ला गरेको हो ।

राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकलाई ब्रोक्ररको लाइसेन्स दिने बताउनुभएको छ ।

उहाँले वाणिज्य बैंकको सहायक कम्पनी मार्फत ब्रोक्ररको लाइसेन्स दिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

साउन १ गतेदेखि सेयर बजार पूर्ण रुपमा स्वचालित

लगानीकर्तालाई १५ प्रतिशत लाभांश देखाई एफपिओ भिराउँदै एनएमवि बैंक 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको