Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको लभांश स्विकृत

मंगलबार, ०८ जेठ २०७५, १३ : ५८ मा प्रकाशित

पोखरा फाइनान्सको लभांश स्विकृत

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकबाट पोखरा फाइनान्सको लाभांश स्विकृत भएको छ । फाइनान्सको ६ करोड २२ लाख ९३ हजार ३ सय ४९ किक्ता बोनस सेयर र ३२ लाख ७८ हजार ५९७ किक्ता नगद लाभांषले स्विकृति पाएको हो ।

फाइनान्सको उक्त लाभांष वितरणपश्चात ७५ करोड ४१ लाख ५६ हजार ७६६ रुपैयाँ चुक्ता पुँजी पुग्ने छ ।

5b03d22588fd0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको