Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको बनेपामा

मंगलबार, २५ बैशाख २०७५, १८ : १५ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको बनेपामा

अर्थ संसार, बनेपा – सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदो बाटोमा नयाँ शाखा विस्तार गरेको छ ।

सोमबार (वैशाख २४गते) कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले शाखाको समुद्घाटन गर्नु भयो । उहांले कम्पनीले हाल सम्म गरेको उपलव्धी र भावी कार्ययो जना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलार्इ सेवा मुखी वनाउने कुरामा जोड दिनु भयो ।

समुद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथीबीमा योजनाबजारमा ल्याएको थियो ।

कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाइ जीवनबीमा सेवा प्रदान गर्ने लक्ष्यलिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको