Like us!
Follow us!
Connect us!
Watch us!

गौँथलीका बचेरालाई आहारा

शनिबार, ०८ बैशाख २०७५, १७ : ४३ मा प्रकाशित

गौँथलीका बचेरालाई आहारा

अर्थ संसार, धादीङ– धादीङको धार्केमा गौँथलीका बचेरालाई आहारा खुवाउँदै । मानिसको नजिक बस्न रुचाउने गौँथली पक्की घर निर्माणसंगै बासस्थान अभावले लोप हुँदै गएको छ ।

तस्वीर : सीताराम अधिकारी, धादीङ, रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको