Like us!
Follow us!
Connect us!
Watch us!

माओबादी पूर्व जनमुक्ति सेना पार्टी नेपाल गठन

विहीबार, ०६ बैशाख २०७५, १८ : ३० मा प्रकाशित

माओबादी पूर्व जनमुक्ति सेना पार्टी नेपाल गठन

अर्थ संसार, काठमाडौं–रञ्जित गुरुङको अध्यक्षतामा माओबादी पूर्व जनमुक्ति सेना पार्टी नेपाल गठन भएको छ ।

देश र जनताका लागि रुपान्तरणको सपना बोकी गरिएको हरेक एतिहासिक कालखण्डका संघर्षहरु तुइन गएको भन्दै अब त्यस्ता कालखण्डलाई संरक्षण गर्ने हेतुले यो पार्टी खोलिएको माओबादी पूर्व जनमुक्ति सेना पार्टी नेपाले जनाएको छ । यस पार्टीलाई सवैले सहयोग गरिदिनुहन समेत आग्रह गरेको छ ।

5ad890d9b963d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको