Like us!
Follow us!
Connect us!
Watch us!

बि.पी. कोइराला मेमोरियल अस्पतालले माग्यो १२७ जना कर्मचारी (विज्ञापनसहित)

शुक्रबार, ०४ फागुन २०७४, १२ : ५५ मा प्रकाशित

बि.पी. कोइराला मेमोरियल अस्पतालले माग्यो १२७ जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं–  वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

अस्पतालले एक आज सूचना प्रकाशित गरी विभिन्न पदका लागि १२७ जना कर्मचारी माग गरेको हो ।

इच्छुक नेपाली नागरिकले तलको विज्ञापन हेरी इच्छुक व्यक्तिले तोकिएको सयम अवधिभित्र आवेदन दिन सक्नेछन् ।

विज्ञापनसहित

5a86849557204.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको