Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले १३ करोड ६० लाख नाफा कमायो

सोमबार, ०८ माघ २०७४, १२ : ०९ मा प्रकाशित

कामना सेवा विकास बैंकले  १३ करोड ६० लाख नाफा कमायो

अर्थ संसार, काठमाडौं–  कामना सेवा विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १३ करोड ६० लाख नाफा कमाउन सफल भएको छ ।   बैंकले गत आवको सोही अवधीमा भने जम्मा १० करोड नाफा कमाएको थियो ।

कामनाले ६ महिनामा १३ अर्ब ८७ करोड निक्षेप संकलन गरेर १२ अर्ब ३९ करोड कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.१३ प्रतिशत रहेको छ भने १६ करोड प्रोभिजन गरेको छ । बैंकले ४ करोड ७२ लाख राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको