Like us!
Follow us!
Connect us!
Watch us!

अत्यधिक चिसोका कारण एकको मृत्यु

मंगलबार, ०२ माघ २०७४, १९ : २६ मा प्रकाशित

अत्यधिक चिसोका कारण एकको मृत्यु

अर्थ संसार, इनरुवा– सुनसरीमा अत्यधिक चिसोका कारण आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उहाँका दाजु सजनले जानकारी दिनुभयो ।

दैनिक ज्याला मजदुरी गरेर दुई छोराछोरी र श्रीमती पाल्दै आएका ऋषिदेवको मृत्युपछि उहाँको परिवार आर्थिक समस्यामा परेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको