Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सको बुक क्लोज तय

विहीबार, १६ मंसिर २०७३, १३ : ४९ मा प्रकाशित

सिर्जना फाइनान्सको बुक क्लोज तय

अर्थ संसार
काठमाडौं–सिर्जना फाइनान्सले आगामी साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति तोकेको छ । कम्पनीका अनुसार आगामी मंसिर १७ देखि पुस १ सम्म कम्पनीको दर्ता पुस्तिका बन्द रहने छ । कम्पनीले आगामी पुस २ गते साधारणसभा गर्दैछ ।  

यो पनि पढ्नुहोस्

शिखर इन्स्योरेन्स, एभरेस्ट र सिद्धार्थ बैंकको कारोबार उच्च

सेयर दलाल कम्पनीहरु अरुण र ओपल निलंवित

एनआइबिएल प्रगति फन्डमा लगानीको अबसर, ६ करोड इकाइ विक्री आजदेखि, कहाँ पाइन्छ आवेदन फारम ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको