Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रलको २४ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

सोमबार, १३ मंसिर २०७३, १४ : १८ मा प्रकाशित

सेन्ट्रलको २४ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार
काठमाडौं–नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सको २४ प्रतिशत लाभांश स्वीकृत गरेको छ । फाइनान्सले सेयरधनीलाई २२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अब फाइनान्सले आगामी साधारणसभामा प्रस्तुत गर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको