Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको बुलिस यात्रामा ब्रेक, तोलामै २२०० ले सस्तियो सुन

अर्थ संसार

आइतबार, ०२ बैशाख २०८१, ११ : २२ मा प्रकाशित

सुनचाँदीको बुलिस यात्रामा ब्रेक, तोलामै २२०० ले सस्तियो सुन

लगातार नयाँ रेकर्ड कायम गरिरहेको सुनचाँदीको मूल्यमा आज भने गिरावट आएको छ । आज सुनको भाउ प्रति तोला २२ सय रुपैयाँले घट्दा चाँदी पनि ५० रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको