Like us!
Follow us!
Connect us!
Watch us!

सिइडिबी हाइड्रोपावरको सबै संस्थापक सेयरको लकइन अवधि वैशाख ३१ गते सकिँदै

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, ०८ : ३४ मा प्रकाशित

सिइडिबी हाइड्रोपावरको सबै संस्थापक सेयरको लकइन अवधि वैशाख ३१ गते सकिँदै

सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको लिमिटेड कम्पनीको लकइन अवधि वैशाख ३० गते सकिने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापक सेयरधनी तथा कर्मचारीहरूकाे सर्वसाधारणलाई बाँडफाँट गरिएकाे सेयरको लकइन अवधि वैशाख ३० गते सकिने जानकारी दिएको छ। 

कम्पनीका संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरको लकइन अवधि समाप्त हुन भएको हो। 

कम्पनीले २०७८/१/३१ गते आइपिओ सेयर बाँडफाँड गरेको थियो । जसको तीन वर्ष पछि लकइन खुल्दै छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको