Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, ०९ : २८ मा प्रकाशित

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । कमर्सको मंगलबार भएको ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अग्रवाल यस अगाडी कमर्सका वरिष्ठ उपाध्यक्ष रहेका थिए। 

त्यसै गरि कमर्सको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाईं र जिल्ला तर्फको उपाध्यक्षमा सन्तोषकुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

यी बाहेक अर्जुनप्रसाद शर्मालाई  साधारणसभाले मानार्थ उपाध्यक्ष चयन पनि गरेको छ ।

तेस्तै ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनीत बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको