Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा बैठकमै झ्याप झ्याप लोडसेडिङ !

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १२ : ५० मा प्रकाशित

प्रतिनिधिसभा बैठकमै झ्याप झ्याप लोडसेडिङ !

आइतबार प्रतिनिधिसभा बैठक बसिरहँदा झ्याप झ्याप विद्युत लाइन काटिएको छ ।

सांसदहरुले आफ्नो कुरा राखिरहँदा विद्युत अवरुद्ध भइरहेको छ । केही समय नेकपा एमालेका समानुपातिक सांसद एकनाथ ढकालले आफ्ना कुरा राखिरहँदा अचानक विद्युत आपूर्ति अवरुद्ध भएको थियो ।

विद्युत आपूर्तिमा किन समस्या आयो भन्ने बारे भने खुलेको छैन । अहिले मर्मतको काम भइरहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको