Like us!
Follow us!
Connect us!
Watch us!

विष्फोटक पदार्थसहित दुईजना पक्राउ

बुधबार, ०६ मंसिर २०७४, २० : ४५ मा प्रकाशित

विष्फोटक पदार्थसहित दुईजना पक्राउ

अर्थ संसार, धनगढी– विष्फोटक पर्दाथ बारुदसहित आज कैलालीको सत्ती क्षेत्रबाट नेकपा माओवादी विप्लवका दुई कार्यकर्तालाई पक्राउ गरिएको छ ।

भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सीमा क्षेत्रको सत्ती प्रहरी टोलीले करिब १२ किलो बारुदसहित नेकपा माओवादी विप्लबका जिल्ला सचिवालय सदस्य जीतबहादुर घर्तीमगर र लक्ष्मण सेठ्ठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरवहादुर बुढामगरले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको