Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको सेयर मूल्य समायोजन

मंगलबार, ०५ मंसिर २०७४, ११ : २७ मा प्रकाशित

सिभिल बैंकको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज सेयर मूल्य समायोजन गरेको छ । नेप्सेका अनुसार समायोजन १ सय ९१ रुपैयाँ तोकिएको छ भने आधारभूत मूलय २ सय१२ रुपैयाँ दिएको छ । बैंकले जारी गरको ४० प्रतिशत हकप्रद पछि मूल्य समायोजन भएको हो ।  

 

5a13bf55aad43.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको