Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकको समायोजन मूल्य कति ?

मंगलबार, ०५ मंसिर २०७४, ११ : ०८ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकको  समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं– नेपला स्टक एक्स्चेन्ज (नेप्से)मा आज  एक्सेल डेभलपमेन्ट बैंकको बोनस पछिको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार बैंकको समायोजनपछिको मूल्य  ४ सय १२ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४ सय ५१ रुपैयाँ दिएको थियो ।

5a13b9149e762.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको