Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले १५ प्रतिश बोनस सेयर दिने

आइतबार, ०३ मंसिर २०७४, १३ : ३४ मा प्रकाशित

गरिमा विकास बैंकले १५ प्रतिश बोनस सेयर दिने

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । 

कात्र्तिक ३० गते बसेको संचालक समितिले यस्तो निर्णय गरेको हो । उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृत पछि कम्पनीको आगामि साधारण सभाले पारित गरेपछि सेयरनीले पाउनेछन् ।

5a1138bdd9756.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको