Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ कम्पनीको १ करोडबढी कित्ता सेयर सूचिकृत, कुनको कति ?

विहीबार, ३० कार्तिक २०७४, १४ : १० मा प्रकाशित

नेप्सेमा ७ कम्पनीको १ करोडबढी कित्ता सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आज ७ कम्पनीको सेयर सूचिकृत भएको छ ।

नेप्सेमा सेवा विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, गुडविल फाइनान्स लिमिटेड, कन्काई विकास बैंक लिमिटेड र सनराईज बैंक लिमिटेडको सेयर सूचिकृत भएको हो ।

माथिका सवै कम्पनीको गरी जम्मा १ करोड २८ लाख ३३ हजार ६ सय ८७ दशमलव ६६ कित्ता सेयर सूचिकृत भएको हो ।

कुन कम्पनी कति ? तल यसप्रकारको छ ।

5a0d4e6a133e1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको