आइतबार, ०२ पुष २०७४, १३ : ४८
बिजुलीको बिल अब एनएमबिको मोबाइल बैंकिङबाट
मङ्गलबार, १० असोज २०७४

अर्थ संसार, काठमाडौं– एनएमबि बैंकले मोबाइल बैंकिङबाट नेपालविद्युुत प्राधिकरणको बिल भुक्तानीे सेवाप्रारम्भ गरेको छ । 

अब एनएमबि बैंककाग्राहकहरुले बिना झन्झट मोबाइल बैंकिङमा लग इन गरी काउन्टरको नाम,एस् सि नम्बर र उपभोक्ता संख्या राखेर बिल रकम हेर्न सक्ने र आफ्नो खातामा रहेको  मौज्दातबाट सो को भुक्तानी गर्न सक्नेछन्  ।

एनएमबि बैंकले  लगातार आफ्नो सेवा सुबिधालाई डिजिटल प्रबिधीप्रयोग गरी सरल सुलभ र उत्कृष्ट बनाउदै लगेको र यस् बिल भुक्तानी सेवाले ग्राहकलाई थप झन्झट रहित बैंकिङको अनुभव गराउने छ भन्ने कुरामा बैंक विश्वस्त रहेको कुरा बैंकका सिइओ सुनिल के.सी ले जानकारी गराउनु भयो ा

 

© Arthasansar.com 2016, All Rights Reserved