Like us!
Follow us!
Connect us!
Watch us!

बिजुलीको बिल अब एनएमबिको मोबाइल बैंकिङबाट

मंगलबार, १० असोज २०७४, ०७ : ३६ मा प्रकाशित

बिजुलीको बिल अब एनएमबिको मोबाइल बैंकिङबाट

अर्थ संसार, काठमाडौं– एनएमबि बैंकले मोबाइल बैंकिङबाट नेपालविद्युुत प्राधिकरणको बिल भुक्तानीे सेवाप्रारम्भ गरेको छ । 

अब एनएमबि बैंककाग्राहकहरुले बिना झन्झट मोबाइल बैंकिङमा लग इन गरी काउन्टरको नाम,एस् सि नम्बर र उपभोक्ता संख्या राखेर बिल रकम हेर्न सक्ने र आफ्नो खातामा रहेको  मौज्दातबाट सो को भुक्तानी गर्न सक्नेछन्  ।

एनएमबि बैंकले  लगातार आफ्नो सेवा सुबिधालाई डिजिटल प्रबिधीप्रयोग गरी सरल सुलभ र उत्कृष्ट बनाउदै लगेको र यस् बिल भुक्तानी सेवाले ग्राहकलाई थप झन्झट रहित बैंकिङको अनुभव गराउने छ भन्ने कुरामा बैंक विश्वस्त रहेको कुरा बैंकका सिइओ सुनिल के.सी ले जानकारी गराउनु भयो ा

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको