Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रो पावरले ५ प्रतिशत बोनस सेयर दिने

विहीबार, ०५ असोज २०७४, ११ : ०१ मा प्रकाशित

बरुण हाइड्रो पावरले ५ प्रतिशत बोनस सेयर दिने

अर्थ संसार, काठमाडौं – वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस दिन लागेको हो ।साधारणसभाबाट उक्त प्रस्ताव पारित गर्ने तयारी गरिएको छ । प्रस्ताव पारित भएपछि बोनस सेयर वितरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीको १३ औ र १४ औं वार्षिक साधारणसभा यही असोज २७ गते गर्ने भएको छ । यस्तै कम्पनीले १ बराबर १ हकप्रद सेयर वितरण हुने बरुण हाइड्रोपावरले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको