Like us!
Follow us!
Connect us!
Watch us!

नरम शैलीमा दुर्गा प्रसाईँले भने- लघुवित्त र सहकारीको जिम्मा राज्यले लिनुपर्छ

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, १५ : ५८ मा प्रकाशित

नरम शैलीमा दुर्गा प्रसाईँले भने- लघुवित्त र सहकारीको जिम्मा राज्यले लिनुपर्छ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा व्यवसायी दुर्गा प्रसाईँले ऋण तिर्न सक्नेहरुलाई तिर्नको लागि सल्लाह दिएका छन् । साथै उनले बारम्बार लघुवित्त र सहकारीको जिम्मा राज्यले लिनुपर्ने माग गरेका छन् । आज (मंगलवार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो बताएका हुन् ।

उनले आफूहरुको आन्दोलन त ऋण तिर्न नसक्नेहरूका लागि भएको स्पष्ट पारेका हुन् । सधैं आक्रामक सुनिने प्रसाईँ आज नरम सुनिएका छन् ।

उनले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको तर तिर्न नसक्नेहरूका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताएको स्पष्ट पारे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको