Like us!
Follow us!
Connect us!
Watch us!

तिहारमा फूलको सट्टा प्लास्टिकको माला (फोटो फिचर)

आइतबार, १४ कार्तिक २०७३, १६ : ४२ मा प्रकाशित

तिहारमा फूलको सट्टा प्लास्टिकको माला (फोटो फिचर)

अर्थ संसार
काठमाडौं–तिहारमा फूलको ब्यापार निकै हुने गर्छ । भाइटिकामा दाजुभाइ, दिदीबहिनीले एक अर्कालाई टिका लगाइसकेपछि माला लगाइ दिने चलन छ । घर सजाउन पनि फूलको मालाको प्रयोग गरिन्छ ।
मुलुकमा पर्याप्त मात्रामा फूल उत्पादन हुँदैछ । यसपालीको तिहारमा झण्डै ११ लाख माला भारतबाट ल्याइएको फूल उत्पादक संघले जनाएको छ । 
फूलको विकल्पका रुपमा प्लास्टिकका मालाको समेत राम्रो ब्यापार हुन थालेको छ । राजधानीको इन्द्रचोकको सडक तिहारका बेला नक्कली फूलको मालाका पसले भरिएका थिए । हेर्दा आकर्षक, लामो समय टिक्ने भएकाले यस्ता मालाप्रति सर्बसाधारण आकर्षित हुने गरेका छन् । 

5815d27152b81.jpg 5815d2716a8f5.jpg 5815d27341bc0.jpg 5815d27363d2e.jpg 5815d27370695.jpg 5815d273b52d9.jpg 5815d273bf017.jpg 5815d27413038.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको