Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको पहिलो शाखा नुवाकोटमा

बुधबार, १० कार्तिक २०७३, १५ : ०२ मा प्रकाशित

आशा लघुवित्तको पहिलो शाखा नुवाकोटमा

अर्थ संसार

काठमाडौं–आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना पहिलो शाखा नुवाकोटको देवीघाटमा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन आशा लघुवित्त वित्तीय संस्थाका सञ्चालक रामेश्वर सापकोटाले गरे ।

कार्यक्रममा आशा लघुवित्तका अध्यक्ष रामबहादुर पाण्डे, संचालक निर्गुणप्रसाद भट्टचन प्रमुख, कार्यकारी अधिकृत रमेशसिंह खड्कालगायतको उपस्थिति थियो । संस्थाले निकट भविष्यमा नेपाल अधिराज्यभर थप शाखाहरु विस्तार गर्ने योजना रहेको जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको