Like us!
Follow us!
Connect us!
Watch us!

क्वेस्ट फर्माले माग्यो कर्मचारी

बुधबार, १० कार्तिक २०७३, १३ : ११ मा प्रकाशित

क्वेस्ट फर्माले माग्यो कर्मचारी

अर्थ संसार

काठमाडौं–काठमाडौंस्थित क्वेस्ट फर्मासुटिकल्सले विभिन्न अधिकृत पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले एमविएबिबिए गरेर विफर्मा, एम फर्मा गरेका एसिस्टेन्ट ब्राण्ड मेनेजर, एम फर्मा गरेका रेगुलेटरी अफिसर, बिबिएस बिबिए गरेका सर्भे अफिसर र प्रमाणपत्र तह उतीर्ण गरेका कार्यालय पदमा कर्मचारी मागेको हो । 

योग्यता पुगेका उम्मेदवारहरुले आफ्नो बायोडाटा, पासपोर्ट साइजको  फोटो र निवेदन १९ कात्तिकभित्र इमेल ठेगाना [email protected] मा पठाउन कम्पनीले आग्रह गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको