Like us!
Follow us!
Connect us!
Watch us!
८ अंकले बढेको बजारमा ७३ करोडको कारोबार

सेयर बजारमा हरियाली

आइतबार, ११ असार २०७४, १५ : ३२ मा प्रकाशित

सेयर बजारमा हरियाली

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  आज हरियाली छाएको छ ।  इन्स्योरेन्स समूह बाहेक सवै समूहहरु हरियाली भएका छन् ।

८.२३ अंकले बढको बजारमा ७३ करोड, ९४ लाख ४१ हजार ३ सय ३५ रुपियाँको कारोबार भएको छ ।

जम्मा १ सय ४८ वटा कम्पनीको १५ लाख ८५ हजार ९ सय ६७ कित्ता सेयर खरिद विक्री भएको छ ।

यस दिन बैंक १२.५६ अंक, होटल ११.०४ अंक, विकास बैंक ४.४३ अंक, हाइड्रोपावर १.८३ अंक, फाइनान्स २.७ अंक, उत्पादन ८.४६ अंक र अन्य ०.८७ अंकले बढेको छ ।

यता इन्स्योरेन्स  भने ८.६९ अंकले घटेको छ  । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने  कम्पनीहरु यस प्रकारको छ । 

594f8c3898aeb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको