Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी दूतावासले माग्यो सुरक्षा गार्ड

मंगलबार, ०९ कार्तिक २०७३, ११ : २७ मा प्रकाशित

अमेरिकी दूतावासले माग्यो सुरक्षा गार्ड


अर्थ संसार
काठमाडौं–नेपालस्थित अमेरिकी दूतावासले सुरक्षा गार्ड मागेको छ । माध्यमिक शिक्षा उतीर्ण, सेना, प्रहरीलगायतका सुरक्षा निकायमा कम्तिमा एक बर्ष काम गरेको अनुभव भएका, सामान्य अंग्रेजी बोलचाल गर्न, लेख्न, पढ्न जान्ने, नेपाली चालक अनुमति पत्र भएका ब्यक्तिहरुले आवेदन गर्न सक्नेछन् ।
इच्छुक ब्यक्तिहरुले  R[email protected] मा आवदेन गर्न सक्ने छन् ।  

580f0927cdc73.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको