Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर अस्पताल विकास समितिमा १७ जना कर्मचारी आवश्यक ( विज्ञापनसहित)

सोमबार, ०८ जेठ २०७४, ०९ : १६ मा प्रकाशित

भरतपुर अस्पताल विकास समितिमा १७ जना कर्मचारी आवश्यक ( विज्ञापनसहित)


अर्थ संसार, 
काठमाडौ भरतपुर अस्पताल विकास समितिले विभिन्न पदमा करार सेवामा कर्मचारी माग गरेको छ । आज गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

इच्छुक नेपालीले विज्ञापनमा तोकिएको समय अवधिभित्र निम्न स्थान र योग्यता पुगेका नेपाली नागरिकले जागिरको लागि आवेदन दिन सक्नेछन् । 

59225d3307402.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको