Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गरिमाको सेयर लिष्टिङ

मंगलबार, १५ चैत्र २०७३, १३ : १५ मा प्रकाशित

नेप्सेमा गरिमाको सेयर लिष्टिङ

अर्थ संसार 
काठमाडौं– नेप्समा आज गरिमा विकास बैंकको सेयर लिष्टिङ भएको छ । बैंकको २१ लाख ६१ हजार २३ दशमलब ०१ कित्ता बोनश  लिष्टिङ भएको हो । 

आर्थिक बर्ष २०७२ ७३ पुस मसान्तमा बैँकले १५ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने गत बर्षको पुस मसान्तमा बैँकले ८ करोड ९९ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 

58da10ee2a16f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको