Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सभा कहिले ?

निशा हुमाँगाई

विहीबार, ०६ चैत्र २०७६, ११ : २३ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सभा कहिले ?

अर्थ संसार, काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम माैका रहेकाे छ ।

कम्पनीकाे माघ १८ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना   शेयरधनीहरूलाई  १७.१० प्रतिशत बाेनस शेयर र कर प्रयाेजन ०.९० प्रतिशत गरी कूल १८ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

बैंककाे वार्षिक साधारण सभा चैत्र २० गते होलिडे होम विर्तामोड, झापामा बिहान ११ बजे सुरु हुँदैछ ।

त्यस्तै, साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि कम्पनीले चैत्र ७ गतेदखि चैत्र २० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको