Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्याेरेन्सकाे हकप्रद सुरक्षित गर्ने आज अन्तिम माैका

निशा हुमाँगाई

बुधबार, २१ फागुन २०७६, ११ : ३९ मा प्रकाशित

गुराँस लाइफ इन्स्याेरेन्सकाे हकप्रद सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार,काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सकाे हकप्रद सुरक्षित गर्ने आज (फागुन २१ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीकाे फागुन १२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे नवाैँ वार्षिक साधारण सभाबाट पारित भएकाे हाल कायम चुक्ता पूँजीकाे १०० प्रतिशत अर्थात १:१ काे अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि फागुन २२ गते एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरिएकाे छ । तसर्थ बुधबारसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयर भर्न पाउनेछन् । 

त्यस्तै, कम्पनीकाे शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको