Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा बैंकलाई माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसको उपाधी

अर्थ संसार

बुधबार, ०७ फागुन २०७६, २१ : ०० मा प्रकाशित

कामना सेवा बैंकलाई माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसको उपाधी

संसार, काठमाडौं- माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस उपाधी कामना सेवा बिकास बैंकले जितेको हो । प्रतियोगिताको फाइनलमा कामना सेवाविकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम भएको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत कामना सेवाविकास बैंककै हेमन्त श्रीवात्स्तब भएको हो । उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे ।

प्रतियोगितामा सबै खेल जित्दै बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । खेलाडीहरुलाई हौसला दिनका लागि बैंकका प्रमुख कार्यकारी अघिकृत श्री प्रविन बस्नेत खेल मैदानमा नै पुगेको थियो । बैंकको शाखा कार्यलय १२० वटा शाखा र ६२ वटाएटिम मार्फत सुबिधा प्रधान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको