Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाकाे वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक

निशा हुमाँगाई

सोमबार, १३ माघ २०७६, १५ : १६ मा प्रकाशित

कामना सेवाकाे वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक

अर्थ संसार, काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा १४ करोड ८५ लाख १९ हजार ५४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा  ७.४९ प्रतिशत धेरै हाे ।

त्यसैगरी, पुस मसान्तसम्ममा बैंकले ५७ करोड ४१ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएकाे छ । गत वर्ष बैंकले ३७ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे थियाे ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e2eaf87e5fd2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको