Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको बोनसपछि शेयर मुल्य समायोजन

आइतबार, २२ फागुन २०७३, ११ : ४९ मा प्रकाशित

कुमारी बैंकको बोनसपछि शेयर मुल्य समायोजन

अर्थ संसार 
काठमाडौं– कुमारी बैंक लिमिटेडको बोनस पछि शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले आज बैंको २१ प्रतिशत बोनस शेयरपछिको शेयर मुल्य समायोजन गरेको हो ।

बैंकको समायोजनपछिको मुल्य ३ सय ३१ रुपैयाँ तोकिएको छ  । ५० प्रतिशत हकप्रद दिएको यस बैंकको आधारभूत मुल्य ३ सय ५२ रुपैयाँ कायम गरिएको छ ।   
 

58bbab0b5a9a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको