Like us!
Follow us!
Connect us!
Watch us!

छोरीलाई दाइजो ३० वटा गाई दिने चलन

शुक्रबार, २० फागुन २०७३, १४ : २३ मा प्रकाशित

छोरीलाई दाइजो ३० वटा गाई दिने चलन

अर्थ संसार 
सुडान– साउथ सुडानको लेक्स राज्यस्थित रुम्बेक सहरमा पालिएका गाई । यहाँ एक जातिले अर्को जातिको गाई लुट्नुलाई बहादुरी मानिन्छ ।

विवाहमा केटी पक्षलाई न्यूनतम तीसवटा गाई दिने चलन रहेको छ । एउटा गाईको सुडनी पाउण्ड १० देखि १५ हजार पर्छ । तस्बिर : राजाराम कार्की, रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको