Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्याे सुनकाे भाउ, पुग्याे कति ?

निशा हुमाँगाई

आइतबार, २७ पुस २०७६, १२ : ०१ मा प्रकाशित

फेरी बढ्याे सुनकाे भाउ, पुग्याे कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (आइतबार) फेरी सुनको मूल्य  ताेलामा ४ सयले बढेर प्रतिताेला ७५ हजार पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा नौ सयले घटेर प्रतिताेला ७४ हजार ६ सय रुपैयाँ कायम भएकाे सुनकाे मूल्य आज फेरी ४ सयले बढेर प्रतिताेला ७५ हजार पुगेकाे हाे ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतिताेला ८८५ रुपैयाँमा कारोबार भएकाे थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको