Like us!
Follow us!
Connect us!
Watch us!

शेयरधनी भक्ति प्रसाद उप्रेतिको मेगा बैंकलाई आरोप : बैंकले साधारणसभाको सम्पूर्ण अधिकार अपहरित गर्न खोज्यो ( भिडियो सहित)

मिलन खड्का

बुधबार, ११ मंसिर २०७६, १५ : १३ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ – मेगा बैँक लिमिटेडको नवौं वार्षिक साधारणसभामा 
बोल्दै मेगा बैंकका शेयरधनी भक्ति प्रसाद उप्रेतिले बैंकले साधारणसभाको सम्पूर्ण अधिकार अपहरित हुने खालको नियमावली पास गर्न  खोज्ने भन्दै खबरदारी गरेका छन् ।

हेर्नुहोस् उहाको भनाई भिडियोमा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको