Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सार्वजनिक बिदा

अर्थ संसार

शनिबार, १६ कार्तिक २०७६, १५ : १५ मा प्रकाशित

आइतबार सार्वजनिक बिदा

अर्थ संसार, जनकपुर- कात्तिक १७ गते आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको हो ।

यस पटकको छठ पर्व शनिबार र आइतबार गरी दुई दिन परेकाले आइतबार सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले उल्लेख गरेको छ । नेपालको तराई भागमा छठ पर्व धुमधामका साथ मनाइने गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको