Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंक र द हबि अटो ट्रेडिङ्गबिच सम्झौता : ७० प्रतिशतसम्म कर्जा सुविधा

अर्थ संसार

मंगलबार, १७ भदौ २०७६, १० : २९ मा प्रकाशित

सिभिल बैंक र द हबि अटो ट्रेडिङ्गबिच सम्झौता : ७० प्रतिशतसम्म कर्जा सुविधा

अर्थ संसार, काठमाडौं– सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग बिचव्यबसायीक सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंककातर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुनिलकुमार पोखरेल तथा द हबि अटो ट्रेडिङ्गका तर्फबाट अध्यक्षउ मेश नारायण मानन्धरले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङ्गबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङ्गको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्मकर्जा सुबिधा प्रदान गर्ने छ ।

हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको