मङ्गलबार, ३१ भदौ २०७६
राष्ट्रपतिको कृष्णमन्दिर दर्शन नजिकबाट (भिडियोसहित)
शुक्रबार, ०६ भदौ २०७६

अर्थ संसार, काठमाडौँ–भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पाटन दरवार स्थित कृष्ण मन्दिरमा दर्शन गर्नुभएको छ । राष्ट्रपतिलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लगायतले स्वागत गरेका थिए ।

हेर्नुहोस् राष्ट्रपतिको कृष्णमन्दिर दर्शन

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved