Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको ४६ लाख २० हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०७६, १६ : १२ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको ४६ लाख २० हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता दुई कम्पनीको ४६ लाख २० हजार कित्ता सूचिकृत भएको छ ।

स्टकको अनुसार सवै लद्युवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) १६ लाख ५० हजार कित्ता र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर २९ लाख ७० हजार कित्ता शेयर सूचिकृत भएको हो । 

5d5fc0c83269b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको