Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रेको नाफा ४० प्रतिशत बढ्यो, पुग्यो ५७ करोड

विहीबार, २७ माघ २०७३, १५ : २४ मा प्रकाशित

माछापुच्छ्रेको नाफा ४० प्रतिशत बढ्यो, पुग्यो ५७ करोड


अर्थ संसार
काठमाडौं–माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म खुद नाफा ४ण् प्रतिशतले बढाएको छ । बैंकले यस अबधिमा ५७ करोड नाफा गरेको वित्तीय विवरण सार्बजनिक गरेको छ ।

बैंकले गत बर्षको यही अबधिमा ४० करोड नाफा गरेको थियो । बैंकको चक्ता पूँजी ४ अर्ब ६६ करोड पुगेको छ । 

बैंकले जगेडा कोषमा २ अर्ब ४२ करोड रुपैयाँ जम्मा गरेको छ । निस्क्रिय कर्जा अघिललो आर्थिक बर्षको तुलनामा घटाएर शून्य दशमवल ३५ प्रतीशतमा सीमित गरेको छ ।बैंकको पूँजी कोष १३।६१, प्रतिसेयर आम्दानी गतबर्षको जत्तिकै २४.६६ रुपैयाँ गरेको छ ।  

589c3b617ddfe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको