Like us!
Follow us!
Connect us!
Watch us!

सन्जुलाई तीजको रौनक, नयाँ गीत 'दर खान' सार्वजनिक (भिडियोसहित)

कमला भुसाल

बुधबार, ११ असार २०७६, १२ : १९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- लोक दोहोरि गायिका सन्जु न्यौपानेको तिज गित “दर खान” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

चर्चित लोक तथा दोहोरि गीतहरुमा आफ्नो जादुमय आवाज भरिसकेकी गायिका सन्जुले नेपाली महिलाहरुको महान चाड हरितालीका तीजलाई लक्षित गर्दै “दर खान” नामक गितको म्युजिक भिडियोलाइ भर्खरै बजारमा लिएर आएकी हुन् ।

संगीतकार एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको यस गीतलाई बिश्वास नेपालले एरेन्ज गरेका छन् । छायाँकार कारण चैसिरले छायांकन गरेको यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा मोडल रिना थापा, गायिका तथा मोडल सन्जु न्यौपाने र प्रेम खड्कालाइ फिचरिङ गरिएको छ । भिडियो हेर्नुहोस :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको