Like us!
Follow us!
Connect us!
Watch us!
एक्विजिनपछि लक्ष्मीले थाल्यो एकिकृत कारोबार

प्रोफेशनल दियालो विकास बैंक लक्ष्मीमा भयो विलय

सोमबार, ०३ माघ २०७३, १० : ५६ मा प्रकाशित

प्रोफेशनल दियालो विकास बैंक लक्ष्मीमा भयो विलय

अर्थ संसार
काठमाडौं– लक्ष्मी बैंक लिमिटेडले प्रोफेशनल दियालो विकास बैंक लिमिटेडलाई एक्विजिशन गरेर एकिकृत कारोबार शुरु गरेको छ । 

प्रोफेसनल दियालोलाई प्राप्तिपछि लक्ष्मी बैंकको ५ वटा नयाँ शाखा काभ्रेमा पाँचखाल र भकुन्डेबेसी, सिन्धुपालचोकमा चौतारा, भरतपुर चितवनमा हाकीमचोक र पोखरा, कास्कीमा चिप्लेढुङ्गामा थपिएको छ । बैकंको संजाल ६४ वटा शाखा, २ विस्तार काउन्टर र ८० एटिएम पुगेको छ । 

यो पनि पढ्नुहोस्

सान्जेन जलविद्युत्ले ८७ लाख कित्ता सेयर निस्कासन गर्ने

सिद्धार्थ डेभलपमेण्ट बैंकको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

बल आइएमई बैंकले पनि पायो आस्बा प्रणाली संचालन गर्ने स्वीकृती

सिटिजन्स बैंकले जारी गर्यो इएमभीमा आधारित चिप कार्ड

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको