Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले ८.५ प्रतिशत बोनस शेयर दिने

विहीबार, २६ पुस २०७५, १२ : १० मा प्रकाशित

कुमारी बैंकले  ८.५ प्रतिशत बोनस शेयर दिने

अर्थ संसार, काठमाडौं–  कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ८.५ प्रतिशत बोनस शेयर दिने भएको छ । यही पुष २५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई उक्त लभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत  गरी आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

5c36e5ec358d3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको