Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकद्वारा पशुपतिका वृद्ध आश्रमलाई न्यानो कपडा

मंगलबार, २६ पुस २०७३, १२ : १२ मा प्रकाशित

एभरेष्ट बैंकद्वारा पशुपतिका वृद्ध आश्रमलाई न्यानो कपडा


अर्थ संसार
काठमाडौं– एभरेष्ट बैंकले पशुपतिस्थित वृद्ध आश्रमलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । मन्दिर परिसरमा भएको कार्यक्रममा पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक  डा. रामएस साङ्गापुरे, पशुपतिनाथ क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले आश्रमका वृद्धबृद्धालाई कपडा वितरण गरे ।
एभरेष्ट बैंकले ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम सन्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

यो पनि पढ्नु भयो ? 

नेपाल लाइफको एफपिओ भोलिदेखि, कहाँकहाँ भर्न पाइन्छ फारम ?

सिन्धुलीमा पहिलो पटक सामुदायिक होमस्टे

सरकारले जलाशययुक्त आयोजनाको पिपिए साँडे १२ रुपैयाँसम्ममा गर्ने

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको